गुगलदाईको सहयोगले इन्टरनेटको संजालमा रमाइरहदाँ भेटिएका केही रमाइला तथा उपयोगी कम्प्युटर टिप्सहरु यहाँहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ मन पराइदिनुहुनेछ ।
Create a folder without Name
हामी सबैलाई थाहा भएको कुरा बिना नाम कुनै पनि फोल्डर बनाउन सकिदैँन तर यो टिप्स प्रयोग गरेपछि हजुरले नामै नभएको फोल्डर तयार पार्न सक्नुहुनेछ । जसको लागिः
1. कुनै एउटा फोल्डरमा राइट क्लिक गरी Rename मा क्लिक गर्नुहोस ।
2. अब नाम मेटिदिनुहोस(Delete) र खाली बनाउनुहोस ।
3. अब Keyboard मा रहेको alt Button एउटा औलाँले च्यापेर 0160 टाइप गर्नुहोस अनि इन्टर दबाउनुहोस ।
यति गरेपछि हजुरको फोल्डर नामबिनाको हुनेछ ।
Speed of your computer
अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स ।
जसको लागिः
1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।
2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
3. अब चित्रमा झै पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस


















श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)




अस्पताल त ऊ सधैं जान्थ्यो आजकल । उसको आफ्नै एउटा बिरामी त्यहाँ रहेको छ, जसको बारेमा ऊ जहिले पनि जहाँ पनि पूर्वाग्रही हुनसक्छ । बिरामीले कमसेकम कुनै राम्री नर्सलाई ‘प्रेम’ गर्ला भन्ने त छँदैछैन । अस्पतालको सम्झनामा नै कुन्नि कतिबेला ऊ निदायो । बिहानै उठ्यो, एउटा साथीसँग धेरै अनुनय विनयपछि लिएको रुमाल र साबुन बोकेर बाथरुमतिर लाग्यो । हडबडमा ‘अर्धस्नान’ गर्यो । सम्झेपछि लप|mक्क भिजेको पाइण्टलाई कोठामा ल्याएर टाँग्यो, एकाध घण्टापछि पंखाको हावाले पाइण्ट सुक्नेछ । र्फकदा ऊ रुमाल बेरेर आएको थियो, बाथरुममा पसेर ढोका ‘लक’ गर्न बिर्सिएछ । एकै छिनपछि पसेकी बंगाल्नी केटी तर्सेर भागेपछि मात्र उसलाई होश आयो- ऊ नाङ्गै छ ।