Blogroll

Saturday, October 12, 2013

चीनमा भेटियो अश्लील कन्दमूल (तस्वीर सहित)

केही समय पहिले बेलायतमा पुरुषको गुप्तांगको आकारको स्ट्रबेरी फलेको समाचारले तहल्का मच्चाएको थियो । अहिलेे फेरि चीनमा निर्वस्त्र पुरुषको आकारको कन्दमूल फेला परेपछि अर्को तरंग पैदा भएको छ ।
knot2चीनमा परम्परागत औषधिको रुपमा प्रयोग गरिने नटविड नामक कन्दमूल फेला परेको हो । दानयांग प्रान्तमा यस्तो निर्वस्त्र मानव स्वरुपको कन्दमूल फेला पर्यो । नयाँ भवन बनाउनका लागि जग खन्दै गर्दा त्यहाँका रुख तथा झारपात उखेलेर फाल्दा मजदुरहरुले यस्तो कन्दमूल फेला पारे ।
knot1
साढे ३ किलोको उक्त कन्दमूलमा ४ वटा हातखुट्टा छन्, टाउको जस्तै आकृतिका साथै गुप्तांगको आकृति पनि विद्यमान छ । चिनिया भाषामा हे शु उ भनिने उक्त कन्दमूल यौनवर्धक औषधिको रुपमा प्रयोग हुने गर्छ । यौन बर्धक कन्दमूल निर्वस्त्र मानव स्वरुपमा फेला परेपछि अझ बढि रोचकता थपिएको हो ।
knot3 knot4

No comments:

Post a Comment