त्यसपछि विन्डोज डिभिडी टुल (Windows DVD tool) ओपन गरेर विन्डोज ८ आइएसओ फाइल (Windows 8 ISO file) ब्राउज गर्नुहोस् । त्यसपछि यस्तो देखिनेछ ।अनि, next मा क्लिक गर्नुहोस् ।
त्यसपछि तपाईको इच्छा अनुसार डिभिडी वा पेनड्राइभ (फ्लास्क डिस्क)लाई बुटेबल बनाउँने हो त्यसको चयन गर्नुहोस् ।तर याद गर्नुहोस्, बुटेबल बनाउँनका लागि खाली डिभिडी वा पेनड्राइभको प्रयोग गर्नुहोस् । ४ जिबीको मेमोरी कार्ड वा पेन ड्राइभ उपयुक्त हुन्छ ।
केहि मिनेट पछि तपाईको बुटेबल डिभिडी वा पेनड्राइभ तयार हुनेछ । तयार हुनु पुर्व तपाईले पेन ड्राइभ वा मेमोरी कार्ड छनौट गर्नु भएको छ भने क्रमश: यस्तो देखिनेछन् ।
Read more http://www.paniphoto.com/archives/5832
No comments:
Post a Comment